दुनियाको सबैभन्दा बुढो कछुवा, शाही दर्शनका लागि नुहाइ धुवाई - See more at:

विश्वको सबैभन्दा बुढो कछुवा बेलायती राजपरिवारको दर्शनका लागि तम्तयार छ । बेलायती स्वामित्वको सेन्ट हेलेना टापुमा रहेको यो जोनाथन नामको कछुवा १८४ वर्षको भएको छ । राजपरिवारको भ्रमण अघि यो बुढो कछुवालाई नुहाइएको छ ।
आफु १ सय ८४ वर्षको हुादासम्म पहिलोपटक यो कछुवाले नुहाउन पाएको हो । सर्जिकल साबुन तथा नरम ब्रसको सहायताले कछुवालाई नुहाइदिइएको छ ।
यो कछुवाको लम्बाइ ४५ इन्च रहेको छ । १९ औा सताब्दीमा सेसेल्सका गर्भनरले उपहारको रुपमा सेन्ट हेलेना टापुमा यो कछुवा पठाइदिएका थिए । सन् १९८२ मा त्यहाा ल्याउादा यो कछुवाको उमेर ५० वर्षको थियो । यो कछुवालाई निकै पोषिलो खानेकुरा खुवाएर पालिादै आएको छ ।
बेलायती राजदरबारबाट सेन्ट हेलेनामा यो कछुवा हेर्न को आउादैछ भन्ने कुरा नखुलाइएको भएपनि राजपरिवारका कुनै सदस्यबाट छिटै शाही भ्रमण हुन लागेको सूचना पछि कछुवाको सरसफाइ गरिएको हो र उसलाई शाही दर्शनका लागि तम्तयार पारिएको हो ।oldest-tortoise1
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment