पूर्व पत्नीलाई भेट्न इजिप्ट एयरको विमान अपहरण !

म सामाहाको रुपमा गरिएको छ ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनी इजिस्टमा बस्थे । अपहरण गरेपेछि उनले विमानलाई इस्तानबुल लैजान चाहेका थिए । तर, पाइलटले इन्धन कम भएको भन्दै अस्वीकार गरे ।
इजिप्टका विदेशमन्त्रीका अनुसार विमान अपहरणकारीले आफ्नो पूर्वपत्नी समक्ष पत्र पठाउन चाहेका छन् । उनले भने, उनी आतंकवादी होइनन्, मूर्ख हुन् । आतंकवादी पागल हुन्छन् तर, मूर्ख हुन्नन् ।’
अपहरणकारीसँग उनको मागबारे कुराकानी भइरहेको छ । २७ वर्षका उनले अनुवादक माग गरेका छन् ।
साइप्रस ब्रोडकास्टिङका अनुसार अपहरणकारीले पूर्वपत्नीलाई भेट्न पाउनु पर्ने माग गरेका छन् । उनी विमानस्थल जाने क्रममा रहेको प्रहरी स्रोतलाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
उनी गाउँमा बस्छिन्, तर, विमानस्थलबाट धेरै टाढा भने छैन ।EgyptAir--Hijacker
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment