अमेजनको जंगलमा भेटियो दुनियाको सबैभन्दा ठूलो सर्प

longest-anaconda1फिल्मको शुटिंग गरिरहेका बेला जंगलमा दुनियाकै सबैभन्दा ठूलो सर्प भेटिएको छ ।
इक्वेडरस्थित अमेजन जंगलमा फिल्म शुटिंग गर्ने क्रममा बीबीसीको टोलीले दुनियामा अहिलेसम्म फेला परेको मध्ये सबैभन्दा ठूलो एनाकोन्डा सर्प फेला पारेको हो । यो सर्पको लम्बाइ १७ फिट रहेको छ । स्थानीय वाऔरानी आदिवासीहरुले उक्त सर्पलाई समातेका छन् ।
उक्त एनाकोन्डालाई समातिएको डकुमेन्ट्री पनि बीबीसीले तयार गरेको छ, जसलाई बीबीसीको एक च्यानल मार्फत देखाइनेछ । उक्त शो को नाम Tribes, Predators and Me रहेको छ । यसलाई जोर्डन बुचानन नामका पत्रकारले प्रस्तुत गर्नेछन् ।
अमेजनका ती आदिवासीले एनाकोन्डालाई निकै पवित्र मान्दछन् र उक्त सर्पले आफुहरुलाई आत्मीक शक्ति दिने विश्वास गर्दछन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment