राजमार्ग खुलाउन सेना परिचालनसम्म गर्ने तयारी

काठमाडौं,४ मंसिर । सरकारले अवरुद्द राजमार्ग खुलाउन सेना परिचालन गर्ने तयारी गरेको छ । सेना परिचालन गर्न सुरक्षा परिषद्ले उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निष्कर्ष पनि सुरक्षा परिषद्को बैठकले निकालेको छ ।
विद्यमान कानुनअनुसार राजमार्गमा सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्नुपर्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment